नेपाल पत्रकार महासंघ यूरोप शाखाले मनायो नयाँ वर्ष

काठमाडाैं । नेपाल पत्रकार महासंघ यूरोप शाखाको आयोजनामा नयाँ वर्ष २०२३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल माध्यबाट शनिवार साँझ आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका नवनिर्वाचित सांसद ठाकुर गैरेले देशको आर्थिक अवस्था गम्भीर रहेको बताउँदै आगामी वर्षमा देश समृद्धिको बाटोमा जाने विचार व्यक्त गरे । उनले आगामी दिनमा विदेशमा बस्ने नेपाली समूदायका … Continue reading नेपाल पत्रकार महासंघ यूरोप शाखाले मनायो नयाँ वर्ष